समाचार

भेटिए २ जना कोरोना संक्रमित संक्रमितको संख्या १ सय १ पुगेको छ

२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ नेचाविहिबारेकी एक विवाहित महिलालाई ज’बरजस्ती क’रणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय नेचामा कार्यरत प्रहरी हवल्दार महेश्वर श्रेष्ठ पक्राउ परेका छन् ।मंगलबार राति प्रहरी हवल्दार श्रेष्ठलाई स्थानीय २३ बर्षिय महिलासंग यौ’न स’म्पर्क गरिरहेको अवस्थामा स्थानीयले देखेका थिए । घ’टनास्थलको प्र’माणको आधारमा आरोपित श्रेष्ठलाई प्रहरीले पक्राउ गरि सल्लेरी ल्याएको थियो ।श्रीमान् वैदेशीक रोजगारीमा रहेका उनको ३ सन्तान रहेको बुझिएको छ ।

पि’डित महिलाको उ’जुरीको आधारमा ज’बरजस्ती क’रणी मु’द्धामा म्या’द थप गरेर अनुसन्धान शुरु गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।पि’डित भनिएकी महिला नेपाली थर की हुन् । एक राई परिवारमा श्रीमान अबेरसम्म घर नआएपछि खोज्न निस्केका श्रीमती र छोरीले उक्त घ’टना देखेपछि स्थानीय गु’हारेका थिए । स्थानीय भेला भएर घ’टनास्थल जाँदा पुरुष भागिसकेको तर उस्ले प्र’माण छा’डेकाले प’हिचानका लागि स’हज भएको एक स्थानीयले बताए ।घट’नास्थलमा प्रहरी हवल्दार श्रेष्ठको भि’त्री वस्त्र, चप्पल र मोबाईल छुटेकाले प’हिचानमा सहज भएको स्थानीयहरुको भनाई छ ।

एक प्रत्यक्षदर्र्शीले भने, ‘खबर पाएपछि हामी पुग्दा सुतिरहेका बच्चाको हातमा १०–१० रुपैयाँको नोट थियो ।’आफ्ना श्रीमानको खोजीमा गएका आमा छोरीले हवल्दार र स्थानीय महिलाको च’र्तिकला देखेका थिए । पि’डित भनिएकी महिलाको आ’चरण ठि’क नभएको र सहमतिमै यौ’न क्रि’याकलाप भएको हुन सक्ने स्थानीयहरु बताउछन् । यता प्रहरी भने महिलाले ज’बरजस्ती क’रणीको मु’द्धा दा’यर गरेकाले अनुसन्धान अघि बढाउने बताएको छ ।मध्यरातमा घरमा नआएका करिब ४० बर्षिय तुलाधन राई पनि यौ’न क’र्तुतकै आरोपमा पक्राउ परेका छन् ।

एक द’लित स’मुदायकी महिलाको घरमा गएर ज’बरजस्ती यौ’न स’म्पर्क राख्न खोज्ने राईलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् घरमा नभएको मौ’का छो’पी गएका उनले झ्याल फो’रेर भित्र पसेको र यौ’निक हा’उभाउ देखाएको आ’रोपमा उनलाई पक्राउ गरिएको हो ।श्रीमान् कान्छी श्रीमतीको साथमा रहेका बेला राईले मौ’का छो’पेको स्थानीयले आ’रोप लगाएका छन् । घ’टनाको प्रकृति र जा’हेरीको आधारमा मु’द्धा द’र्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close