समाचार

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँ’चियो

भारतमा एक अचम्मको खवर सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कु’टपिट गर्दा महिला अस्पताल भ’र्ना भएकी छन् ।२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा प’राजित गरेको भन्दै नि’र्मतापूर्वक कु’टपिट गरेपछि ढाडमा ग’म्भीर चो’ट आएका कारण अस्पतालमा भ’र्ना गरिएको समाचारमा उल्लेख छ। व’डोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई लकडाउनको बेला लु’डो खेल्दा पतिलाई हराएकी थिइन ।पहिलो राउन्डमा खेल हा’रेको ति पुरुषले लगातार खेलमा हा’रेपछि आफ्नी श्रीमतीसँग झ’गडा गरे ।

उनलाई यति नि’र्दयी भएर कु’टे जसकारण उनकी पत्नीको ढाडको ह’ड्डी बीच अ’न्तर देखा पर्‍यो ।महिलालाई एउटा अ’र्थोपेडिक स’र्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमानसँग फि’र्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी हुन् ।

पछि उनले आफ्नी पत्नीसँग मा’फी मा’गे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा स’हमत भएको समाचारमा उल्लेख छ ।ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्यु’सन पढाउदै आएकी थिइन भने उनको पति एउटा नि’जी इ’लेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।एजेन्सी

Related Articles

Back to top button
Close