रोचक

भाइरस परीक्षण गर्ने किटको गुणस्तर भेडाबाख्रा र फलफुलमा पनि कोरोना

तान्जानियामा बाख्रा, भेडा र सीताफलमा समेत को’रोना भाइरस पोजेटिभ देखिएको छ । को’रोना भाइरस परीक्षण गर्ने कि’टको गुणस्तर मापन गर्ने क्रममा लिइएको बाख्रा, भेडा र सीताफलको नमूना परीक्षणमा समेत को’रोना पोजेटिभ देखिएको हो ।

को’रोना परीक्षण कि’टले जनावर र फलफुलमा समेत को’रोना संक्रमण देखाएपनि को’रोना नभएका मानिसमा पनि को’रोना पोजेटिभ देखिएको हुन सक्ने आशंका गरिएको छ ।तान्जानियाका राष्ट्रपति जोन मा’गुफुलीले को’रोनाभाइरस परीक्षण गर्ने आ’यातित कि’ट विश्वसनिय नभएको बताउनुभएको छ ।

परीक्षणका क्रममा प्राविधिक त्रु’टिहरू भएको उहाँले बताउनुभयो ।उहाँले परीक्षण कि’टको गुणस्तर ना’प्नका लागि तान्जानियाका सु’रक्षाफौजलाई आ’देश दिनुभएको थियो । सोही आ’देशअनुसार कि’टबाट मा’नवेतर स्या’म्पल लिने क्रममा सीताफल, बाख्रा र भेडाको पनि न’मूना लिइएको थियो । प्र’योगशालामा ती स्या’म्पल परीक्षण गर्दा पोजिटिभ देखिएको बताइएको छ ।

Related Articles

Back to top button
Close