अन्तर्राष्ट्रिय समाचार

आमिर खानले आँटाको प्याकेटमा पैसा बाँडेको भिडियोको स’त्यता के हो ?

विश्व अहिले को’रोना म’हामारीसँग जु’धिरहेको छ। विभिन्न ठाउँमा राहतका कार्यक्रम आएका छ। कतै सरकारी त’वरबाट त कतै व्यक्तिगतरुपमा रा’हत बाँ’डिएको छ। भारतमा कलाकारहरुले आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् ।यहीबीचमा एउट भिडियो सामाजिक संजालमा भाइरल भयो। बलिउड अभिनेता आमिर खानले आँटा बाडेको र त्यसमा १५ हजार रुपैयाँ भएको समाचारले सामाजिक संजाल भरियो। तर यो समाचार अ’फवाहमा परिणत भएको छ। स्वय आमिर खानले एक ट्वीट गर्दं त्यसो गर्ने मानिस आफु नभएको बताएका छन्।

उनले भनेका छन्, ‘साथीहरु आँटाको व्यागमा पैसा राख्ने मानिस म होइन। कि त यो पुरै ग’लत कहानी हो । रविन हु’ड यसरी यसरी आउन चाहँदैन। सु’रक्षित रहनुहोस् ।’ भाइरल भिडियोमा २५ अप्रिलमा आँटा सहितको ट्रक दिल्ली पुगेको दा’वी गरिएको थियो । १ किलो आँटा लिन आउन भनिएकोले मानिसहरुले त्यसलाई अ’स्विकार गरेका थिए।

तर जसले प्याकेट लगे उनीहरु घर पुगेर खोल्दा १५ हजार पाएको भिडियोमा दा’वी गरिएको थियो। आमिरले सहयोगको फरक तरिका अ’पनाएको भन्दै भिडियो भाइरल भए पनि त्यसलाई उनले अ’स्वीकार गरेक छन्।

Related Articles

Back to top button
Close