समाचार

झापामा भारतबाट आउनेको हु’ल, गो’ली चल्यो

झापा : नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई रा’उन्ड ह’वाई फा’यर गरेका छन्। सय बढी भा’रतीय ना’गरिकले सु’रक्षाकर्मीमाथि ब’ल प्रयोग गरी नेपाल प्र’वेश गर्न खोजेपछि सीमा तै’नाथ सशस्त्र प्रहरीले ह’वाई फा’यर गरेका हुन्। झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै सोमबार बेलुका पौने ५ बजे सशस्त्र प्रहरी ब’ल बो’र्डर आउट पो’स्ट टा’घनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर पिलर नजिकै बनाइएको अ’स्थायी पो’स्टमा खटिएका सशस्त्र प्रहरीले भा’रतीय ना’गरिकला खे’दाउन ह’वाई फा’यर गर्नु परेको सशस्त्र प्रहरी ब’ल २ नम्बर ग’ण झापाका एसपी रेशमकुमार थ’क्सुले जानकारी दिए।

उनका अनुसार दुईजना भा’रतीय ना’गरिक भारतीय नम्बर प्ले’टको मोटरसाइकल च’ढेर नेपाल छि’र्न खोजेका थिए। को’रोना रोकथाम तथा नियन्त्रणका लागि सी’मामा तै’नाथ सु’रक्षाकर्मीले उनीहरूलाई फि’र्ता पठाएका थिए ।

फि’र्ता गएका ती दुई भारतीय ना’गरिकले डेढ देखि दुई सय गाउँले भे’ला गरी पुनः सी’मा लिएर आएका थिए। घ’रेलु हा’तहतियारसहित आएका भारतीय ना’गरिकले नेपाल प्र’वेश गरी सु’रक्षा पो’स्टमाथि आ’क्रमण गर्न खो’ज्दा सशस्त्र प्रहरीले ह’वाई फा’यर गरेको हो। सशस्त्रले गो’ली च’लाएपछि भारतीय ना’गरिक त्यहाँबाट भा’गेका थिए।

Related Articles

Back to top button
Close