समाचार

७० करोड कमिसन प्रकरणमा मु’छिएका गोकुल बास्कोटाले बालकोट छाडे

७० करोड कमिसन प्रकरणमा मु’छिएका गोकुल बास्कोटाले बालकोटस्थित प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित घर छा’डेका छन् । मन्त्री प’दबाट रा’जीनामा दिएका बास्कोटा राति बालकोटमै बसेका थिए । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको निजी निवास छो’डेको बताइएको छ ।ओली प्रधानमन्त्रीमा नि’युक्त भएर बालुवाटारस्थित सरकारी निवासमा स’रेपछि बास्कोटा त्यहाँ बस्दै आएका थिए । पुल्चोकस्थित मन्त्रीक्वा’र्टरमा खाली भवन नभएपछि प्रधानमन्त्री ओलीले उनलाई आफ्नो निजी निवासमा राखेका थिए ।

प्रधानमन्त्रीकै निजी घरमा बसेपछि बास्कोटालाई ओली मन्त्रिपरिषद्मा श’क्तिशाली मन्त्री मानिएको थियो ।मन्त्री प’दमै बसेर भ्रष्टाचारमा मु’छिएको भन्दै चौ’तर्फी रूपमा बास्कोटालाई प्रधानमन्त्रीको निजी निवास छा’ड्न द’बाब परेको थियो । सिधाकुरा अनलाइनले यस अघि बालकोटका स्थानीय बासिन्दाले बास्कोटालाई बालकोट छो’ड्न अ’नुरोध गरेको समाचार प्रकशित गरेको थियो । अहिले प्रधानमन्त्रीको निजी घरमा सु’रक्षाकर्मीले प’हरा दिइरहेका छन् ।बास्कोटा प्रधानमन्त्रीको निजी निवासबाट लोकन्थलीस्थित आफ्नो चारकोठे घरमा बस्न थालेका छन् ।

Related Articles

Back to top button
Close