सर्वेन्द्र खनाल, महेश बस्नेत र किसन श्रेष्ठ वि’रुद्ध उ’जुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसरमा
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ वि’रुद्ध प्रहरीमा उ’जुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उ’जुरी दिन आइतबार परिसर पुगेका हुन् । खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अ’पहरण गरेर काठमाडौं ल्याएको आ’रोप लागेको छ । अ’पहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अ’पहरणको शै’लीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्याएका थिए । पार्टी फु’टाउने यो’जनासहित सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ज’बर्जस्ती बुधबार राति काठमाडौं ल्याएको समाजवादीको दा’बि छ । आफ्नो पिएसओमार्फत् सर्वेन्द्र खनालले घर पत्ता लगाएर घरमै पुगेको र ज’बर्जस्ती काठमाडौं ल्याएको सांसद यादवले बताएका छन्। तर, सांसदद्वय र खनालले भने यादवले नै प्रधानमन्त्रीलाई भे’ट्ने इच्छा व्यक्त गरेपछि काठमाडौं ल्याएको दा’बी गरेका छन्।
सांसद यादवले उनीहरुवि’रुद्ध उ’जुरी हालेमा मु’लुकी अ’पराध सं’हिता २०७४ को द’फा २११ आ’कर्षित हुन्छ।कुनै व्यक्तिलाई ब’ल प्रयोग गरी वा सो प्रयोग गर्ने ध’म्की दिई, छलकपट गरी वा ड’रत्रासमा पारी, जो’र जु’लुम गरी, हा’तहतियार देखाई वा नदेखाई वा झु’क्यानमा पारी वा न’शालु प’दार्थ वा मा’दक प’दार्थ से’वन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारीसाधन कुनै किसिमले ’कब्जा वा नियन्त्रणमा लिई वा त्यस उ’पर कुनै किसिमले नियन्त्रण गरी नि’जलाई कुनै ठाउँमा लगेमा वा जान बा’ध्य गराएमा अ’पहरण गरेकाे ठ’हरिने उल्लेख छ।