अन्तर्राष्ट्रिय समाचारसमाचार

फाँ’सी दिनु अघि यि चार अभियुक्तलाई परिवारसंग अन्तिम पटक भेट्ने मौका

निर्भया सामुहिक ब ला त्का र प्र क रण मा दो षी ठहरीएका ४ जनालाई अन्तिम पटक उनिहरुको परिवारसँग भेट्ने मौका दिइएको छ । भारतका तिहाड जे लमा रहेका ४ जनालाई फाँ सीमा चढाउनुअघि परिवार सँग भेट्ने मौका दिइएको बीबीसीले जनाएको छ ।

तिहाड जे लका अधिकारीले चारै जना अभियुक्तका परिवारलाई चिठ्ठीसमेत लेखिसकेका छन् । समाचार एजेन्सीहरुका अनुसार अभियुक्त मुकेश र पवनले भने आफ्नो परिवारलाई अन्तिम पटक भेट गरिसकेका छन् भने अक्षय र विनयसँग आफ्नो परिवारसँग कहिले भेट्ने भनि सोधपुछ गरिएको छ ।

निर्भयाको सा मुहिक ब ला त्का र पछि ह त्या प्र क र णमा यसअघि नै अदालतले चारै जनालाई फाँ सीको सजाय सुनाएको थियो । अभियुक्तहरुले राष्ट्रपति समक्ष दया याचिका पत्र पठाएपछि पुर्वनिर्धारित मिति सारिएको थियो । भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले चारै जनाको याचिका खारेज गरेपछि फाँ सीको नयाँ मिति तय गरिएको थियो ।

फाँ सिको मितिसम्म उनिहरुलाई तिहाड् का रा गार मा राखिएको छ । पी डित निर्भयाकी आमा आशादेविले यसपटक कुनैपनि हालतमा दो षीले सजाय पाउनेमा विश्वास ब्यक्त गरेकी छिन् । तिहाड् का रा गार का अनुसार दो षी ठहरिएका चारै जनालाई आगामी अप्रिल ३ तारिखको दिन बिहान ५ बजे फाँ सीमा झु ण्ड्या इने छ ।

Related Articles

Back to top button
Close