News Portal

हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

सुनौलो पोष्ट संवाददाता२०८१ साउन २४
640Shares

 

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा एक जना पाइलटसहित ४ जना चिनियाँ नागरिक रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्