समाचार
गोकुल बास्कोटालाई बालकोट छोड्न स्थानियको अनुरोध
७० करोड घुस प्रकरण मा मुछिएर राजिनामा दिएका गोकुल बास्कोटालाई बालकोट छोड्न बालकोटका स्थानीय बासिन्दाले अनुरोध गरेका छन ।प्रधानमन्त्री ओली निबासमा बस्दै आएका उनलाई बालाकोटकै बदनाम भएकोले बालकोट छोड्न अनुरोध गरेका हुन् ।घुस प्रकरणमा बास्कोटा जोडीदा बालकोटको बदनाम भएको उनीहरुको आरोप छ । एक स्थानीय भन्छन -‘हामीलाई बलाकोटे हौ भनेर मुख देखाउने लाजमर्दो भैसक्यो जता सुकै घुस काण्ड कै चर्चा छ हाम्रो बदनाम भयो ,बास्कोटा सँग बालकोटको नाम जोदिदा हामि लज्जित भयौ ।’
चाडैनै बालकोटमा भ्रस्टचार बिरोधि कार्यक्रम संचालन गर्ने तयारीमा रहेका स्थानीयले हस्ताक्षर अभियान समेत गर्ने बताएका छन ।नैतिकताको आधारमा राजिनामा दिएका बास्कोटाले नैतिकताकै आधारमा बालकोट छोड्न अनुरोध गरेका छन ।