समाचार

नेदरल्याण्डमा म्याग्दीकी लक्ष्मी भट्टचनको को’रोना संक्रमणबाट मृ’त्यु

को’रोनाको संक्रमणबाट यूरोपेली मुलुक नेदरल्याण्डमा एक म्याग्देलीको मृ’त्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आउनुभएकी ४० बर्षिया लक्ष्मी भट्टचनको उपचारको क्रममा मृ’त्यु भएको हो ।भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा बसेको अवस्थामा अवस्था ज’टिल भएपछि अस्पतालमा उपचार भइरहेका बेला नि’धन भएको मोना आइसीका बरिष्ठ उपाध्यक्षम मिम पूर्जाले बताउनुभयो ।

‘उहाँको नि’धनले स्तब्ध भएका छौ,‘एक सामाजिक महिलालाई गुमाउन परेको छ’ पूर्जाले भन्नुभयो ।भट्टचनको नि’धनले मोनाको अ’भियानमा अपुरणीय क्ष’ती पुगेको बताउँदै को’रोना भाइरसबाट जो’गिन सम्पूर्ण म्याग्देलीलाई अ’पिल समेत गर्नुभएको छ।

मृ’तक म्याग्देलीको साझा सं’स्था मोना नेदरल्याण्डका बरिष्ठ उपाध्यक्ष भरत भट्टचनकी श्रीमति हुनुहुन्छ ।विश्वभर रहेका म्याग्देलीहरुलाई केही समय घरभित्रै बसेर को’रोनाको संक्रमणबाट जो’गिन आवश्यक सर्तकता अपनाउ पूर्जाले जो’ड दिनुभयो । मृतक भट्टचनको माइती मंगला गाउँपालिका–५ अर्मनको टिकावाङ हो । विगत १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएको बताइएको छ ।

Related Articles

Back to top button
Close