समाचार

बालुवाको अ’वैध उ’त्खनन रोक्दा इन्सपेक्टरको स’रुवा

काठमाडौंको कपन क्षेत्रका बालुवा खानीमा गरिँदै अ‌ाएकाे अ’वैध उ’त्खननमा रो’क लगाएपछि कपन प्रभागकी इन्स्पेक्टर सुरक्षा केसीको स’रुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई ह’टाएर महानगरीय प्रहरी प्रभाग कपनको इ’न्चार्जमा शेखरजंग मल्ललाई पठाएको छ । सरुवा अ’वधी (एक बर्ष) नपुग्दै शुक्रवार साँझ प्रहरी प्रधान कार्यालयले केसीको ठाउँमा मल्ललाई काज स’रुवा गरेको हो । कपन क्षेत्रमा स्थानीय जनप्रतिनिधिको सं’रक्षणमा हुँदै आएको बालुवाको अ’वैध उ’त्खननमा केसीले रो’क लगाएकी थिइन्।

बालुवा उ’त्खननको विषयमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल र वडा नम्बर–१० का अध्यक्ष नवराज भट्टराईसँग इन्स्पेक्टर केसीकाे वि’वाद थियो । स्थानीय सरकारले चाहेकाे बेला जहाँसुकैबाट जतिबेला पनि बालुवा नि’काल्न सकिने जनप्रतिनिधि हरुकाे धा’रणामा इन्स्पेक्टर केसी अ’सहमत थिइन् । इन्सपेक्टर केसीले अ’वैध तरिकाले नदीजन्य प’दार्थ उ’त्खनन् गर्न नदिने अ’डान राख्दै त्यसरी उ’त्खनन गरिएका बालुवा नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा पठाउने गरेकी थिइन् सनराइज खबरले खबर लेखेको छ ।

त्यसपछि, नगरपालिकाका प्रमुख खरेल र वडा नम्बर–१० कपनका अध्यक्ष भट्टराईले उनलाई सरुवा गर्न श’क्तिकेन्द्रलाई द’वाव दिएकाे स्राेतकाे दा’वी छ । बुढानिलकण्ठ–१० मा रहेको कपन बहुमुखी क्याम्पसको भवन निर्माण भईरहेको छ । निर्माणको ब’हानामा क्याम्पसको स्वा’मित्वमा रहेको जग्गामा रहेको बलुवा क्याम्पस व्यवस्थापन समितिले बिक्री गर्ने नि’र्णय लिएको थियो । तर, इन्सपेक्टर केसी नि’यम वि’परित बालुवा बेच्न नपाइने भन्दै बालुवा लो’ड गरेका ट्रक नियन्त्रणमा लिएकी थिइन् । क्याम्पस ब्यवस्थापन समितिले नगरपालिकाले बालुवा नि’काल्न अ’नुमति दिएको पत्र देखाए पनि इन्स्पेक्टर केसीले ज’फत गरेकी थिइन् ।

बुढानिलकण्ठ नगरपालिकाले २०७४ माघ ९ को च.नं ६०२ को पत्रअनुसार बालुवा बिक्री गर्न पाउने गरी इ’जाजात दिएको भन्दै ज’नप्रतिनिधिहरुले केसीलाई बालुवा उ’त्खननमा अ’वराेध नगर्न द’वाव दिएका थिए । केसीले नमानेपछि ज’नप्रतिनिधिहरु उनको स’रुवा गराउन भि’डेका थिए ।

Related Articles

Back to top button
Close