स्वास्थ्य/ जिबनशैली

संक्रमित १२ जनामा लक्षण छैन, सामान्य औ’षधि चलाइयो

शनिबार काठमान्डौ , कोशी अस्पताल विराटनगर अन्तर्गत को’भिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना को’रोना संक्रमितको अवस्था सामन्य रहेको छ ।उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भ’र्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सा’मान्य रहेको हो ।को’रोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भन्नुभयो–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।

मैले १५ मिनेट जति उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरें, मेसु मिश्राले भन्नुभयो–उहाँहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको स’मस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै स’मस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औ’षधी चलाउन बाहेकको काम गरिएको छैन ।इ’न्फेक्सन छ तर वि’रामीलाई थाहा छैन, र स’मस्या पनि छैन भने ए’न्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फि’जिसियन डा. दीपक सिग्देलले अहिलेसम्म उनीहरुमा स’मस्या नदेखिएको बताउँदै बा’रम्बार चिकित्सकीय नि’गरानी आवश्यक रहेको बताउनुभयो ।

संक्रमितलाई कुनै ल’क्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा स’मस्या पर्नसक्ने कुरालाई विचार गरी सोही अनुसारको तयारी भएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सा’मान्य हुने भएका कारण जो’खिम फै’लन सक्ने संभावना धेरै हुने मानिएको छ ।उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा को’रोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको को’भिड–१९ उपचार के’न्द्रमा भर्ना गरिएको हो ।उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ ।

संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । हाल संक्रमण पुष्टि नभएका चार जनाको पहिचान गरी उनीहरुलाई अर्कै स्थानमा क्वा’रेन्टाइनमा राखिएको छ । संक्रमितमध्ये एकजना नेपाली नागरिक विराटनगर निवासी हुनुहुन्छ ।गोरखापत्र दैनिक

Related Articles

Back to top button
Close