समाचार

जापानमा को’रोनाभाइरसको नयाँ लहर, आ’पतकालीन चिकित्सा प्रणाली ध्व’स्त

शनिबार टोक्यो। जापानमा को’रोनाभाइरसको नयाँ लहरबाट आ’पतकालीन चिकित्सा प्रणाली ध्व’स्त भएको छ । हालत यतिसम्म ख’राब भइसकेको छ कि अस्पताल नयाँ संक्रमितहरुलाई भ’र्ना गर्नबाट जो’गिने प्र’यास गर्न थालेका छन् । जापानमा को’रोनाभाइरसबाट संक्रमितको संख्या लगभग १० हजार पुगेको छ । यो रो’गबाट यहाँ १९० जनाको मृ’त्यु भएको छ ।समाचार एजेन्सी एपीका अनुसार हालै ज्वरो र सास फे’र्न क’ठिनाइ भएका एक व्यक्तिलाई ८० वटा अस्पतालले भ’र्ना गर्न मानेनन् ।

यस्तै अर्को एक केसमा ज्वरोबाट पी’डित एक व्यक्तिलाई भ’र्ना गर्नको लागि अस्पतालले ४० वटा क्लिनिकमा सम्पर्क गरे तर सबै क्लिनिकले भ’र्ना गर्न अ’स्वीकार गरेपछि अन्ततः घण्टौंपछि भ’र्ना गरियो ।जापनिज एसोसिएसन अफ ए’क्युट मे’डिसिन र जापानिज सोसाइटी फ’र इमरजेन्सी मे’डिसिनका अनुसार कैयौं अस्पतालका इ’मरजेन्सी क’क्ष यस्ता बि’रामीको उपचार गर्न अ’स्वीकार गरिरहेका छन् जो हृ’दयाघात वा बाहिरी चो’टको उपचारको लागि आएका छन् । भाइरसको प्र’कोपले जापानमा चिकित्साको अ’न्तरनिहीत क’मजोरीलाई उ’जागर गरिदिएको छ ।

वि’शेषज्ञहरुले सरकारमाथि आ’रोप लगाउँदै से’क्युरिटी गि’यर र उपकरणको व्यापक क’मीका कारण स्वास्थ्यकर्मीलाई आफ्नो काममा स’मस्या भइरहेको बताएका छन् । जापानका अस्पतालमा बेड र मे’डिकल स्टाफको ठू’लो क’मी छ । अस्पतालमा भी’ड र उपकरणको अ’भावको कारण ह’ल्का लक्षण भएका बि’रामीको उपचार भइरहेको छैन

Related Articles

Back to top button
Close