समाचार

डाक्टरलाई कु’ट्ने डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट ह’टाइयो

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जि’म्मेवारीबाट ह’टाइएको छ । ड्यु’टी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कु’टपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट ह’टाइएको हो ।उनलाई महानगरीय प्रहरी कार्यालयमा ता’निएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जनाएका छन् ।हिजो साँझ ड्यु’टी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कु’टपिट गरेको आरोप प्रहरीमाथि छ ।

घ’टनाको अनुसन्धानका लागि एसएसपीको ने’तृत्वमा छा’नबिन स’मिति ग’ठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको ने’तृत्वमा ३ सदस्यीय स’मिति ग’ठन गरेको हो ।समितिमा अ’पराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।

डिएसपीसँगै डाक्टरलाई कु’ट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय ता’नेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कु’टपिटको घ’टनामा दु’:ख व्यक्त गर्दै अब यस्ता घ’टना नदोहोरिने प्र’तिवद्धता पनि व्यक्त गरेको छ।

Related Articles

Back to top button
Close