स्वास्थ्य/ जिबनशैली

बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण

हराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।कोही कोरोना भाइरसबाट संक्रमित भइहाले उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि रुकुममा १० दिनभित्र अस्पताल बनाइने भएकाे छ ।जिल्लाको आठबीसकोट नगरपालिकामा १० दिनभित्र ८ कोठे भवन बनाउन लागिएकाे हाे ।

आज ३० घण्टामा अस्पतालको डीपीसी गर्ने कार्य सम्पन्न भइसकेको रुकुमका सांसद तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले जानकारी दिए।श्रम सहकारी द्वारा निर्माण गर्न लागिएकाे उक्त अस्पतालमा स्थानीयले जनश्रमदानमा काम गरिरहेका छन् । लकडाउनमा पनि नेता शर्मा गृहजिल्ला पुगेका छन् ।

Related Articles

Back to top button
Close