बिज्ञान प्रबिधिसमाचार

महावीर पुनले यसरि बनाउँदै छन् कोरोना आशंकित जाँच्न कोरियाली मोडलका बुथ भिडियो

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना बुथ निर्माण गर्न थालेका छ। अस्पतालमा आएका कोरोनाका बिरामीको नमूना लिन र जाँच्नका लागि पुनको नेतृत्वमा कोरोना बुथ बनाउन थालिएको हो।

यस्ता बुथ देशका १३ शहरमा विभिन्न टोलीले बनाइरहेको पुनले जानकारी दिए। काठमाडौं, ललितपुर, भक्तपुर, विरातनगर, ईटहरी, धरान, उर्लाबारी लगायतका १३ शहरमा यस्ता बुथको निर्माण कार्य सुरू गरिएको हो।

महाविर पुनका अनुसार उक्त बुथ केन्द्रका इन्जिनियरहरूले वीर अस्पताल र सैनिक अस्पताल छाउनीका डाक्टरहरूसँग समन्वय गरी कोरियन डिजाइनमा बनाएको हो।

Related Articles

Back to top button
Close