समाचार

दक्षिण कोरियामा नि’को भएकामा पनि फेरि को’रोनाको संक्रमण देखियो

दक्षिण कोरियामा को’रोना भाइरसको संक्रमणबाट नि’को भएकामा फेरि संक्रमण देखिएको छ ।नि’को भएका संक्रमित ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको र यसले भाइरसवि’रुद्धको ल’डाईमा अझ चु’नौति थपिएको डेली मेलले जनाएको छ ।संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

दा’इगु भाइरसबाट सबैभन्दा बढी प्रभावित दक्षिण कोरियाली शहर हो ।भाइरसको संक्रमणबाट नि’को भएको भनिएको केही दिनमा परीक्षण गर्दा उनीहरुमा संक्रमण भेटिएको हो ।

ती बि’रामीमा नयाँ भाइरसको संक्रमणभन्दा पनि शरीरमा पहिला नै रहेका भाइरस पु’नर्जाग्रित भएको दक्षिण कोरियाको रो’ग नियन्त्रण तथा रो’कथाम केन्द्रले जनाएको छ ।दक्षिण कोरियाका स्वास्थ्य वैज्ञानिकहरुले मानिसहरुका से’लहरुमा जाँच हुँदा नदेखिने गरि लु’क्न सक्ने क्ष’मता को’रोना भाइरसको देखिएको पनि बताएका छन् ।कोरियामा १० हजारभन्दा बढी संक्रमित भएका छन् भने १९२ को मृ’त्यु भएको छ ।

Related Articles

Back to top button
Close