स्वास्थ्य/ जिबनशैली

कपिलवस्तुमा को’रोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएका एकको मृ’त्यु

गत चैत २२ गते कपिलवस्तुमा को’रोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएका व्यक्तिको सोमबार राति मृ’त्यु भएको छ ।सोमबार राति ८ बजे उक्त व्यक्तिको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिनुभयो ।ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको बिजयनगर गाउपालिका– २ जर्लेयाका ३० बर्षीय भर थरका व्यक्तिलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।बि’रामीलाई शुक्रवार शिवराजनगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रि’फर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको थियो, जस्का कारण बि’रामीलाई आ’इसोलेसनमा राखेर उपचार जारी थियो’ बन्जाडले भन्नुभयो । बि’रामीको स्वा’ब परीक्षणका लागि आईतावार बुटवल पठाईको तर अहिले सम्म रिपोर्ट नआएको पनि डाक्टर बन्जाडेले जानकारी दिनुभयो ।को’रोनाको आशंकामा आ’इसोलेसनमा राखेर उपचार गरिएको पहिलो बि’रामी रहेको पनि उहाँले बताउनुभयो । मृ’तक एक सामान्य किसान हुन ।

Related Articles

Back to top button
Close