रोचकसमाचार

लकडाउनमा पिकनिक खान गएकाहरु प्रहरी देख्ने वित्तिकै वि’यर र कुखुरा छाडेर फरार

२४ चैत । विश्वनै को’रोनाको च’पेटामा परिरहेको बेला यता पाल्पाका केही व्यक्तिहरु भने स’मूह जम्मा गरी रमाइलोमा जुटेको पाइएको छ ।सरकारले घो’षणा गरेको लकडाउनको उ’ल्लङ्घन गरी पाल्पामा आइतबार बेलुकी पिकनिक खान गएको स’मूहमाथि प्रहरीले का’रबाही अगाडि बढाउने भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ८, बराङ्दी शिद्धबावा मन्दिर नजिकै पिकनिक खाने स’मूहमाथि प्रहरीले सु’राकीको आधारमा छा’पा मा’र्न जादा प्रहरीलाई देख्ना साथ सरसामान छोडी भागाभाग मच्चिएको थियो ।

को’रोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको उल्लङ्घन गरेर पिकनिक खान गएका केही स’मूहले पिकनिक खानका लागि सामग्री छाडेर भागेपछि प्रहरीले ती सामान ब’रामद गरेको हो ।

लकडाउनको समयमा अ’टेर गरी पिकनिक खान गएको सू’चनापछि तानसेन भुसलडाँडास्थित अस्थायी प्रहरी पोष्टको टोली त्यस स्थानमा नपुग्दैँ पिकनिक खाने टो’ली फ’रार भएको थियो ।प्रहरी नायब निरीक्षक घनश्याम पाण्डेको ने’तृत्वमा गएको टोलीले पिकनिक खाने स’मूहले छा’डेर गएको एक कार्टुन वि’यर, २ वटा बोइलर कुखुरा, मसला, चिउरा, खेल सामग्री, पकाउने भाँडो समेत ब’रामद गरेको हो ।

Related Articles

Back to top button
Close