समाचार

भोट नहालेको भन्दै वडा अध्यक्ष ले दिएन्न राहत सामा’ग्री –

नेपालगन्ज : ल’कडाउनको बेला विप’न्न मजदु’रलाई वि’तरण गर्ने खाद्यान्नमा वडाका जनप्रति’निधि सदस्यले कु’म्ल्याएका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुप’ले दिएको राहतमा मनोमा’नी गरेका हुन् ।

दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ न। वडाका वि’पन्न व’र्गलाई खाद्यान्न स’हयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक चन हरिजनले शुक्रबार वडाका वि’पन्न व’र्गलाई १ सय २ बोरा खा’द्यन वि’तरण गरे ।

बाँकी ४८ बोरा खाद्यान भने अध्यक्ष टेक चन र वडा सदस्य रुक्मीणा शर्माले लगेका छन् । ४८ बोरा चामल मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको सदस्य रुक्मीणा शर्माले स्विकारिन ।

आफ्नो टोल छिमेकमा बि’तरण गर्नका लागि अध्यक्ष र सदस्यले राम माविको भ’वनमा राखेको चामल लागेका हुन् । नागरिक देखि वडाका अन्य जनप्र’तिनिधि देखिले प्रश्न उठाएपछि आफुले नाग’रिकलाई राहत बाँडेको बताउने अध्यक्षले रा’हतको लिस्ट दिन सकेनन र पछि ह’टेको समेत पाईएको छ ।
जवाफ दिननसक्दा स्थानीयले रुकम’णिको घर समेत घे’राउ गरि घर भित्र राखेको चामल निकालेर वडा कार्यालयमा लागेको स्थानीय भगवती अधिकारीले जा’नकारी दिईन । स्थानिय अध्यक्ष र सदस्य मिलेर सं’कटककोबेला मजदु’र वि’पन्न व’र्गलाई दिने राहत आफै कुम्ल्याउनु गलत भएको अर्का वडा सदस्य मन प्र’साद गुरुङले बताए ।

सं’कटको बेलामा मज’दुर नाग’रिकलाई आएको रा’हत वडा अध्यक्षले नै घरमा लानु ग’लत भएको वडा सदस्य शान्ति सुनारको भनाई छ । रा’हत वित’रणमा अध्यक्षकै भान्जा बर्मा हरिजनलाई अध्यक्षले राखेको र उनले मनप’री गरि शुक्रबार राहत वित’रण गरेको कति जनालाई भन्ने नाम लिस्ट समेत नरहेको बताईन ।

नगरपालिकाले दिने ३ सय ८३ थान राहात समा’ग्रि पनि आउन बाँकी रहेको समयमा वास्त’वीक बिप’न्न लाई बित’रण गर्न आफुले सु’झाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई काखि च्याप्दा समस्या उत्पन्न भएको सुनारले बताईन । धेरै मात्रमा निजि क्षेत्रबाट आएको राहत वि’तरण भएपनि वडा कार्यालयले बिना भर’पाई राहत वि’तरण समेत गरेको पाईएको छ ।

वडा कार्यालयले ठुलो मात्रामा रा’हत वि’तरण गरेपनि हाल सम्म कोहलपुर १४ का चि’डिमार समुदायले समेत राहात नपाएको गुना’सो गरेका छन् । स्थानीय गया चि’डिमार राह’त वित’रण स्थलमा ३ पटक सम्म पुगेको र आफुलाई भोट नदिएको भन्दै वडा अध्यक्षले फर्का’ईदिएको बताए ।

Related Articles

Back to top button
Close