समाचार

कम्युनिष्टलाई ल’खेट्न जनता उठ्ने संकेत देखिँदैछ : प्रचण्ड !

ललितपुर : सत्तारु’ढ नेपाल क’म्युनिस्ट पा’र्टी (नेकपा)का अध्यक्ष एवं पू’र्वप्रधानमन्त्री पुष्पकमल दाहालले क’म्युनिष्टलाई ल¥खेट्न जनता उ’ठ्ने सं’केत देखिएको बताएका छन् ।

शुक्रबार ललितपुरमा प्रो’ग्रेसिभ इन्जि’नियरिङ एसोसि’एसन नेपालको प्रशि’क्षणमा उनले जनहि’तलाई के’न्द्रमा राखेर काम नगरे स|त्ता उ’ल्टन सक्ने चे’तावनी पनि दिए ।

कम्युनि’ष्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजाकावि’रुद्ध लडेका जनता यिनलाई पनि लखे’ट्नपर्छ भनेर उठ्न सक्छन्,’ प्रचण्डको भनाइ थियो, ‘सं’केत चाहिँ कताकता त्यस्तै देखिन थालेको छ ।उनले स’त्तामा जानुअघि जनतासँग गरेको प्रति’वद्धता भुल्दै जाने र आफ्नै यो’गदानलाई बि’र्सदै जाने हो भने प्रा’प्त उ’पलब्धि सजिलै गु’म्न सक्ने चे’तावनी दिए ।मा’क्र्सवादलाई अ’क्षरशः पालना गर्नेभन्दा मा’र्गदर्श’न सि’द्धान्तका रूपमा लिन सु’झाउँदै उनले कम्यु’निष्टमा अ’नुशासनको स्त’र गि’र्दै गएको स्वी’कारे ।

कम्यु’निस्टहरुमा वै’चारिक विच’लन आएको छ,’ उनले भने ‘सामू’हिकता भन्दा व्य’क्तिगत नि’र्णयातर्फ के¥न्द्रित भएको मह’सुस भएको छ । यसलाई प’रिवर्तन गर्नुपर्छ ।’सो’भियत संघ लगायतमा क’म्युनिष्ट स’त्ता ढ¥ल्नुको कारण को’ट्याउँदै उनले बु’र्जवाहरुले क’म्युनिष्टहरुसँग ल’ड्न नसक्ने तर स’त्तामा गएपछि वि’कृत बनाउने र एउटा गो’ली पनि नचलाई उल्टा’इदिने गरेको बताए ।पा’र्टी एकतामा केही ढि’ला भएपनि लगभग सबै प्र’क्रिया टुं’गिएको पनि उनले बताए ।

Related Articles

Back to top button
Close