समाचार

अमेरिकामा काेराेनाका कारण ५ नेपालीकाे मृ’त्यु

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण नि’धन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको नि’धन भएको थियो । योसँगै अमेरिकामा को’रोनाका कारण नि’धन हुनेको सङ्ख्या पाँच पुगेको छ ।शनिबार अरू चारजनाको नि’धन भएको हो । यसरी नि’धन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।

नि’धन हुनेहरुको परिवार र स्थानीय स’ङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम सं’स्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए।नि’धन हुनेहरु सबै न्युयोर्कमा बस्दै आएका थिए । झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अ’पार्टमेन्टमा मृ’त्यु भएको थियो।

बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।विष्टको हिजो विहान ९ बजे घरमै नि’धन भएको र बेलुका ६ बजेतिर प्रहरी र मे’डिकल टि’म आएर श’व लगेकोथियो ।त्यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि बस्दै आएको कोठाभित्रै नि’धन भएको बताइएको छ ।

Related Articles

Back to top button
Close