रोचक

को’रोना भाइरसको नकारात्म उ’र्जा ना’श गर्न आज राति ९ बजे घरघरमा दीप प्रज्वलन गर्न ज्यो’तिषीको अपिल

आईतवार काठमाडौं- ज्यो’तिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।ज्यो’तिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्र’ज्वलन गर्न आ’ग्रह गरेका हुन् ।को’रोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा स’कारात्मक उर्जाको प्र’वाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् ।

उनले कोरोना भाइरसवि’रुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आ’ग्रह गरेका हुन् ।ज्योतिषीय हिसाब साइत, मुहुर्त दिन, दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार(आज)राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।‘अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ ‘,अधिकारीले भने, ‘धेरै मानिसको घरमा दियो बा’लियो भने अमृत फैलिन्छ र वि’षलाई मा’र्न सक्छ भन्ने मान्यता हो । ‘उनले सबैको घरमा दीयो बाल्ने कुरा सकारात्मक र उर्जाको कुरा भएको बताए ।

दीप प्रज्वल्लवन गर्दा राम्रो । यसले संसारमा सकारात्मक उर्जा निस्कन सक्छ उनले भने ।‘९ बजे अमृत समय परेको छ । ९ मिनेटसम्म गर्ने भनिएको छ । नवदूर्गा, नवमातृका, न’वशक्ति र वि’जयको अंक पनि ९ भएका कारण ९ मिनेटसम्म दीप प्रज्वलन गर्दा उपयुक्त हुन्छ’ उनले भने ।को’रोना भाइरस वि’रुद्ध ल’ड्ने श’क्ति प्रदान होस् भन्नका लागि तथा वि’ष फैलिएको बेलामा अमृत फैलियोस् भन्नका लागि दीप प्रज्वलन गर्ने कुरा अनुपयुक्त नभएको ज्यो’तिषी अधिकारीको तर्क छ ।धेरै समय र पैसा ब’र्वाद नहुने भएका कारणले गर्दा सबैलाई दीप प्रज्वलन गर्न उनले आग्रह गरे ।

यो धर्मका व्यक्तिले भनेको हो त्यही भएर गरौं वा त्यही भएर नगरौं भन्ने गर्नु भन्दा समग्र मानवजातीको हीतका लागि र सकारात्मक उर्जाका लागि दियो बाल्ने कार्य गर्न उनले आग्रह गरे ।घ्यू मिसिएको दियोबाट निस्किएको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताए । को’रोना वि’रुद्ध मा’नवीय एकताका लागि सबै एकजुट छौं भन्नका लागि पनि यो प्रयत्न ठिक हुने उनले बताए ।

Related Articles

Back to top button
Close