रोचक

लकडाउनको समयमा जन्मिए २ शि’शु , नाम राखियो कोरोना र कोभिड

को’रोना भाइरस अर्थात को’भिड–१९ लाई रो’कथाम गर्नका लागि लगाइएको ल’कडाउनको समयमा भारतमा न’वजात जु’म्ल्याहाको ज’न्म भएपछि उनीहरुको नाम को’रोना र को’भिड राखिएको छ ।भारतको छ’त्तीसगढस्थित रा’यपुर शहरमा ज’न्मिएका न’वजात जु’म्ल्याहा बालक र बालिका रहेका छन् । बीबीसीका अनुसार उनीहरूका अभिभावकले विश्वले भो’गिरहेको अ’प्ठेरो समयमा ज’न्मिएका हुनाले त्यसलाई स’म्झिरहन स’न्तानहरूका नाम त्यसरी राखेको बताएका छन्। जु’म्ल्याहा मार्च २७ मा ज’न्मिएका थिए ।

जु’म्ल्याहाकी आमा भन्छिन ‘हामीले धेरै चु’नौती खे’प्यौँ, म र मेरा श्रीमान यो दिनलाई वि’शेष बनाउन चा’हन्थ्यौँ, त्यही भएर यी जु’म्ल्याहाको नाम को’रोना र को’भिड राखियो । व’र्माले भनिन् ‘ल’कडाउनका कारण सडकमा कुनै सवारी च’लाउन अ’नुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रो’केको थियो तर उनीहरूले मेरो अवस्था देखेपछि अ’वरोध गरेनन्। अस्पताल जान पाइयो। मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सो’चिरहेको थिएँ तर सौ’भाग्यवश चि’कित्सकहरू र अन्य स्टा’फहरू निकै स’हयोग गर्नुभयो। हामी आज खु’शी छौँ।’

‘यो भा’इरस ख’तरनाक छ, तर यसकै कारण मानिसहरूले स्वा’स्थ्य र राम्रो आ’नीबानीमा ध्या’न दिन जो’ड दिइरहेका छन्। त्यही भएर हामीले यी नाम छा’नेका हौँ।’ ज’न्मिए लगत्तै अस्पतालका क’र्मचारीहरूले जु’म्ल्याहा बच्चाहरुलाई को’रोना र को’भिड भनेर बो’लाउन था’लेका थिए । जसकारणले पनि अ’भिभावकलाई उक्त नि’र्णय लिन स’जिलो भएको बताइएको छ ।को’रोना र को’भिड रा’यपुरस्थित डा। बी’आर अ’म्बेडकर मे’मोरियल अस्पतालमा ज’न्मिएका थिए । अ’धिकारीका अनुसार आमा र सन्तान दु’बैको डि’स्चार्ज भइसकेका छन् ।

Related Articles

Back to top button
Close