मनोरंजन

सबैभन्दा धेरै भोट झापाकी रचना रिमालको, हेर्नुहोस् नेपाल आइडलको टप ८ मा को-को प्रबेश

सबैभन्दा धेरै भोट झापाकी रचना रिमालको, हेर्नुहोस् नेपाल आइडलको टप ८ मा को-को प्रबेश

फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । आयोजकले भोट संख्या भने खुलाएको छैन ।

गत दुई हप्ता पनि रचनाले नै सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन् । उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको छ । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् । नेपाल आइडलमा अब ८ जना प्रतिस्पर्धी बाँकी छन् ।

यो हप्ता पोखराकी ममता गुरुङ बाहिरिएकी छिन् । गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहनेछन् ।

Related Articles

Back to top button
Close