समाचार

कोरोना भाइरसको संक्रमण ती’व्र फै’लिए का’रागारबाट थु’नुवा छाड्ने गृहको तयारी

गृह मन्त्रालयले नेपालमा अन्य देशमा जस्तै कोरोना भाइरसको संक्रमण ती’व्र फै’लिन थाले का’रागारका थु’नुवा (कै’दी)हरुलाई जे’लमुक्त गर्ने तयारी गरेको छ। यस सम्बन्धमा गृह मन्त्रालयमा भएको बै’ठकमा उक्त छलफल भएको हो।

तर संक्रमण बढेमा मात्रै थु’नुवालाई छा’डिनुपर्ने बै’ठकमा कुरा उठेको थियो। गृह स्रोतले दिएको जानकारीअनुसार ग’म्भीर अ’पराधमा सं’लग्नबाहेकलाई मात्रै छाडिनेछ। यसको लागि महान्यायाधिवक्ता अग्नि खरेल र नेपाल प्रहरीका प्रमुख (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीबीच छ’लफल हुने भएको छ।

मन्त्रालयमा सम्पन्न बै’ठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मा’मिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसहित २१ मन्त्रालयका सचिव र सु’रक्षा अधिकारीहरु उपस्थित थिए ।नेपालमा देशभर कै’दीको संख्या २५ हजार १ सय रहेको छ।

Related Articles

Back to top button
Close