समाचार

भारत विद्यार्थीहरुले परीक्षा नदिएपनि पास गरिने

एजेन्सी । विश्वमा मा’हामारीको रुपमा फैलिदै गएको को’रोना भा’इरसको प्र’कोपबाट ब’च्न कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई विना परीक्षाको पा’स गरिने भएको छ । भारतको उत्तर प्रदेश राज्यका सबै सरकारी प्राथमिक विद्यालय हरूको कक्षा एकदेखि आठ सम्मका विद्यार्थीहरूको को’रोना भा’इरस प्र’कोपको कारण परीक्षामा उपस्थित हुन नपाएपनि पास गरिने भारतीय सँचारमाध्यहरुले जनाएको छ ।

आधारभूत शिक्षा विभागले सञ्चालन गरेको स्कूलमा अध्ययनरत कक्षा १ देखि ८ सम्म अर्को कक्षाको परीक्षा बिना सबै विद्यार्थीलाई प’दोन्नति गर्ने आ’देश जा’री गरिएको छ।“सबै विद्यालयहरू अप्रिल २ सम्म ब’न्द रहेका छन्,”– अतिरिक्त मुख्य सचिव शिक्षा रेणुका कुमारले आ’देश जा’री गरे ।

प्राथमिक विद्यालयहरूमा परीक्षा मार्च २३ र २८ को बीचमा नि’र्धारित गरिएको थियो। उत्तर प्रदेश राज्य सरकारले अप्रिल २ सम्म राज्यका सबै शैक्षिक सं’स्था, सिनेमा, मल्टिप्लेक्सहरू र पर्यटक स्थलहरू ब’न्द गर्ने नि’र्णय गरेको हो । को’रोनाभाइरस फै’लिने सम्भावनाको हदसम्म घर–घरको प्रो’टोकल लागू गर्दै प्र’तिस्पर्धी र अन्य परीक्षा पनि अप्रिल २ सम्म स्थ’गित गर्ने निर्णय गरिएको हो ।

Related Articles

Back to top button
Close