समाचार

पोखराको जंगलमा मध्यराति ‘ट्रा’न्सपार्टी’, २५ जना पक्राउ

पोखरामा ट्रा’न्सपार्टी गरेको आ’रोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखराको ल’केसाइडमा पर्ने पा’मे क्षेत्रबाट मंगलबार राति उनीहरूलाई नि’यन्त्रणमा लिइएको हो। ‘कार्यक्रम जंगलमा भएको हो।

२५ जना नि’यन्त्रणमा लिएका छौं,’ एसपी कार्कीले बुधबार बिहान भने, ‘घ’टनाबारे थप अनुसन्धान गरिरहेका छौं।’ जिल्ला प्रहरी कार्यालयका डीएसपीको क’मान्डमा गएको प्रहरी टो’लीले उनीहरूलाई राति जंगलबाट नि’यन्त्रणमा लिएर २५ जनाजतिलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्या’उँदै गरेको एसपी कार्कीले जानकारी दिए।

‘पा’मे क्षेत्रभन्दा माथि जंगलभित्र राति मान्छे भे’ला भएका छन्, पा’र्टीजस्ताे भइरहेकाे छ भन्ने सू’चना पाइयो,’ एसपी कार्कीले भने, ‘त्यो ठाउँ गा’डी नजाने, एक/डेढ घण्टा हिँडेर जानुपर्ने रहेछ।’ एसपी कार्कीले भने, ‘राति जंगलमा, त्यस्तै हो।’ मान्छेहरू हा’ई ले’बलकै होलान् हैन? एसपी कार्कीले भने, ‘ले’बलसेबल त थाहा भएन, मान्छे ल्या’इपुर्‍याएको छैन, जुन ले’बलको भए पनि का’र्बाही उही हो।’ ट्रा’न्सपार्टी ला’गुऔषध तथा यौ’न क्रि’याकलापसहित उ’च्च वर्गका स्वदेशी तथा विदेशी व्यक्तिले गर्ने गर्छन्।

Related Articles

Back to top button
Close