समाचार

मन्त्री बिना मगरनै बेपत्ताको सूचीमा

बेपत्ता पारिएका व्यक्तिको छा’नबिन आयोगले स’शस्त्र द्व’न्द्वका समयमा पूर्ण र आं’शिक बे’पत्ता पारिएका व्यक्तिहरुको सू’ची सार्वजनिक गरेको छ। आयोगले सोमबार सा’र्वजनिक गरेको बे’पत्ताको सू’चीमा २ हजार ५ सय ६ जनाको नाम स’मावेश छ। उक्त सू’चीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि स’मावेश गरिएको छ। आयोगको सू’ची अनुसार सबैभन्दा धेरै बे’पत्ताको उ’जुरी बर्दियाबाट परेको छ। बर्दियाका २ सय ५४ जनाको नाम बे’पत्ता भएको सू’चीमा छ।

सू’चीअनुसार दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बे’पत्ताको सू’चीमा छन्। स’शस्त्र द्व’न्द्वको इ’पिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उ’जुरी परेको छ। रोल्पाबाट ९७ रुकुमबाट ४५ जनाको मात्रै बे’पत्ता पारिएको भन्दै उ’जुरी परेको छ। आयोगले बे’पत्ता व्यक्तिबारे कुनै सू’चना या प्र’माण भए आयोगको टो’ल फ्री नम्बर १६६०- ०१-२२१११ मा सम्पर्क गरेर सू’चना दिन सकिने बताएको छ। त्यस्ता सू’चना तथा प्र’माण उपलब्ध गराउन भने कुनै समय समय तो’किएको छैन।

आयोगका अनुसार त्यस्ता सू’चना तथा प्र’माण आफ्नो अ’नुकूल समयमा पठाउन सकिने छ। बे’पत्ता पारिएको छा’नबिन आयोगले भने मन्त्री मगरको उ’जुरी आ’शिंक बे’पत्ताका रुपमा परेकाले उनको नाम पनि त्यसै अनुसार स’मावेश गरिएको जनाएको छ।आयोगका सू’चना अधिकारी निरञ्जन घिमिरेले प्रा’रम्भिक अनुसन्धान स’केर विस्तृत अनुसन्धानमा गएका उ’जुुरीलाई सा’र्वजनिक गरिएको बताए।

Related Articles

Back to top button
Close