समाचार

नरभक्षि बन्दै टिपर, आमा छोरीकै प्राण उड्यो

मंगलवार धुलिखेल, सोमबार दिउँसो पनौतीमा टिपरको ठ’क्करबाट बाटो हिडिरहेका आमा छोरी ढ’ले । स्थानीयले उठाए । शीर मे’मोरियल अस्पताल पुर्याएर । तर आमा छोरीकै ज्यान जो’गिएन ।हुन त कतिपय घ’टना गराउछु भनेर नहोला । तर पनौतीको घ’टनामा चालकभित्रको मा’नवीयता प’टक्कै देखिदैन । पनौती बसपार्क क्षेत्रको सडक अझै फ’राकिलो बन्न सकेको छैन् । यहि साँ’घुरो सडक भएर अ’बैधानिक खानी र क्र’सर उ’द्योगबाट निर्माण सामग्री लिन जाने र राजधानी फ’र्कने सयौँ टिपर गुड्छन् ।जीवनको लामो समय ड्राभिङ गरेकाहरु मध्ये थुप्रैको अ’नुभव छ, सडकमा सर्प, कुकुर समेत न’मारेको । तर कमै टिपर चालक होलान् जो दु’र्घटनामा न’परेका र न’पारेका ।

जहाँ सा’घुँरो सडक त्यहि गति ती’ब्र पार्ने टिपर चालकहरुको बानी नै बसिकेको छ ।त्यहि को प’रिणाम आमा छोरीले ज्यान गु’माएर पनौतीमा ।आइतबार पनि म’ण्डनदेउपुरको कु’न्तामा टिपर र मिनी टिपर ठ’क्कर खादाँ २२ जना घा’इते भएको थिए । घा’इते मध्ये केहि अहिले पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।स्थिति नि’यन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्र’शासन कार्यालय काभ्रेले क’र्फ्यू आ’देश जा’री गरेको छ ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्र’दर्शनमा उ’त्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको सं’ख्यामा स्था’नीयहरु सडकमा उ’त्रिएर टायर बा’ल्दै वि’रोध प्र’दर्शन गरिरहेका थिए । स्थिति नि’यन्त्रण बा’हिर न’जाओस् भनी क’र्फ्यू आदेश जा’री गरिएको प्रजिअ तिमल्सेनाले बताए।

Related Articles

Back to top button
Close