अन्तर्राष्ट्रिय समाचार

पोर्चुगलमा ७४ जना नेपाली क्वारेन्टाइनमा ६ जनालाई कोरोनाभाइरस

र्चुगलमा ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएकोमा सो स’मूहका ६ जनामा कोरोनाभाइरसको ल’क्षण देखिएको बताइएको छ । पो’र्चुगिज मिडिया ए’सआइसी नो’टिसियासका अनुसार अ’ल्ग्रेभ ल’गर क्षे’त्रको एक स्कुलमा ७४ जना नेपालीलाई क्वा’रेन्टाइनमा राखिएको छ । फा’रोको सा’न्टो ए’न्टोनियोमा क्वा’रेन्टाइनमा राखिएका यीमध्ये कम्तीमा ६ जनामा कोरोनाभाइरसको ल’क्षण देखिइसकेको समाचारमा जनाइएको छ । यी सबै आ’प्रवासीलाई स्कुलमै राखिने र स्वास्थ्य अधिकारीले निरन्तर नि’गरानी गरिरहने बताइएको छ ।

काभ्रे : सोमबार टिपरको ठ’क्करबाट आमा, छोरीको मृ’त्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि त’नाबग्रस्त बनेको छ । स्थिति नि’यन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्र’शासन कार्यालय काभ्रेले क’र्फ्यू आ’देश जारी गरेको छ ।बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आ’देश नभएसम्मका लागि क’र्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए । सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठ’क्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मा’रिका गोलेको ज्या’न गएको थियो ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्र’दर्शनमा उ’त्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उ’त्रिएर टायर बा’ल्दै वि’रोध प्रदर्शन गरिरहेका थिए । स्थिति नियन्त्रण बाहिर नजाओस् भनी क’र्फ्यू आदेश जा’री गरिएको प्रजिअ तिमल्सेनाले बताए।

Related Articles

Back to top button
Close