समाचार

काभ्रेको पनौती बसपार्क क्षेत्र तनावग्रस्त,गोली चल्यो, ३ जना प्रहरी घाईते

टिपरको ठ’क्करबाट आमाछोरीको मृ’त्यु भएको विषयलाई लिएर पनौतीमा प्रहरी र प्र’दर्शनकारीबीच झ’डप हुँदा दुई प्र’दर्शनकारी प्रहरीको गो’ली लागि घा’इते भएको छ ।स्थानीय यूवा सविन ताम्राकारले दिएको जानकारी अनुसार अहिले बेलुका ८ बजे सम्म पनि प्रहरी र प्र’दर्शनकारीबीच झ’डप भैरहेकोछ ।बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको थियो ।

झ’डपलाई नियन्त्रण गर्न प्रहरीले १९ रा’उण्ड अ’श्रुग्याँस प्रा’हार समेत गरेको छ । खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए ।टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको पनौतीमा टिपरले ठ’क्कर दिएर मृ’त्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र त’नावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भि’डलाई नियन्त्रणमा लिन ७ रा’उण्ड अ’श्रु ग्याँस ह’वाई फा’यर गरेको छ भने २ रा’उण्ड ह’वाई फा’यर गरेको छ ।प्रहरीको ह’वाई फा’यर र स्थानीयहरुले प्र’हार गरेको ढुंगाबाट प्रहरीका ३ जना घा’ईते भएका छन् । दुइजना स्थानीयहरु पनि घा’ईते भएका छन् । स्थानीयहरुले दो’षि चालकलाई का’रवाहीको मा’ग गर्दै ना’राबाजी गरिरहेका छन् । टिपरको ठ’क्करले आमा छोरी दुबैको ज्या’न लिएको थियो ।

Related Articles

Back to top button
Close