समाचार

सञ्चार मन्त्रीले बाँस्कोटाले दिए राजीनामा

सञ्चार मन्त्रीले बाँस्कोटाले दिए राजीनामा

सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिइसकेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा जानकारी गराउँदै भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ।’

उनले सदनमा भनेका छन् – अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको छ।

Related Articles

Back to top button
Close