समाचार

खबपु भन्छन्, ‘कमेडी च्याम्पियन जातले हैन प्रतिभाले जित्छ ! रोल्पेली जनजाती भन्दा मन दु:ख्छ

नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियनको फाइनलमा पुगेका रोल्पाली खड्ग बहादर पुन ‘खबपु’ भोट माग्नमा व्यस्त छन् । कमेडी च्याम्पियनको उपाधी चुम्ने होडबाजीमा प्रतिस्पर्धिहरुले प्रचारप्रसारलाई तिव्र गतिमा बढाएको छ । फाइनल भोटिङ सुरु भइसकेको छ, नेपालबाट इ-सेवा र नेपाल बाहिरबाट कमेडी च्याम्पियनको एप प्रयोग गरि मनपर्ने कमेडियनलाई चैत १ गते दिउँसो १२ बजे सम्म भोट गर्न सकिनेछ ।

कमेडी च्याम्पियनको टप २० बाट बाहिरिएका रोल्पाली कमेडियन खबपु चंचल सर्वाधिक भोट पाएर पुन वाइल्ड कार्ड मार्फत कमेडी च्याम्पियनमा फर्किएर उनी फाइनलमा पुगेका हुन् । अर्गानिक कमेडियनको ट्याग पाएका खबपु यतिबेला भोट अपिल गर्दै प्रचार प्रसारमा लागेका छन् ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

Related Articles

Back to top button
Close