समाचार

दलित भन्दै डेराबाट निकाल्न खोज्ने सरकारी अधिकृत श्रीमती

घरमा बस्ने दलितलाई जातीय छु’वाछु’त गरेको क’सुरमा एक सरकारी अधिकृत प’क्राउ परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत अधिकृत श्रीकृष्ण बिडारी मंगलबार प’क्राउ परेका हुन् । बालाजु नेपालटारस्थित बिडारीको घरमा भाडामा बस्ने दलित समुदायकी छात्राले उ’जुरी गरेपछि उनी प’क्राउ परेका हुन् ।

बिडारीमाथि घरमा बस्ने दलित छात्रालाई पानी छोएको निहुँमा भेदभाव गरेको आ’रोप लागेको छ । दलित भएको नाममा वि’भेद गरेको र डेराबाट निकाल्न खोजेको आ’रोप पनि बिडारीमाथि लगाइएको छ। बिडारीकी श्रीमती तीन दिनअघि नै प’क्राउ परिसकेकी छन्।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

Related Articles

Back to top button
Close