समाचार

ओलीले ढुकुटी सक्यो भन्ने कांग्रेसीले जवाफ दिनुपर्छ – देउवाका छोरा छोरी कुन देशमा छन ?

वि.स. २०४८ सालमा झापा क्षेत्र नम्बर ६ देखि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पछि वर्तमान प्रधानमन्त्री खडक ओली अहिले २०७४ सालमा भएको निर्वाचनसम्म आईपुग्दा कहिलै चुनावमा हा’रको सामना गर्नु परेन । २०५१ मा भएको मनमोहन अधिकारीको सरकारमा गृहमन्त्री, २०६४ सालमा उप-प्रधान तथा परराष्ट्रमन्त्री, २०७२ असोजमा प्रधानमन्त्री र २०७४ सालमा पुनःप्रधानमन्त्री भएर । अहिले पनि देशको प्रधानमन्त्रीको हैसियतले देशको सेवामा निरन्तर खटिएका छन । २०२२ सालमा १४ वर्षको कलिलो उमेरमै राजनीतिमा सक्रिय भएर निरंकुश राजतन्त्रको वि’रुद्ध संघर्ष गर्ने क्रममा २०२८ सालमा भएको झापा बि’द्रोहको नेतृत्व गरेका थिए र लोकतन्त्रको लागी ल’ड्ने क्रममा २०३० देखी २०४४ सम्म १४ वर्ष जे’ल जीवन विताउनु पर्यो ।

अहिले खुब ठूला लोकतन्त्रका कुरागर्नेहरु नेता त्यतिवेला बेलायतका गल्लिहरुमा विस्कुट खादै बसेका थिए । अहिले उपचारको नाममा ढुकुटी सक्यो भनेर भन्नेहरुले उनको लोकतन्त्रको लागी गरेको बलिदानलाई नदेखेपनी उनि २०४८ सालमा सांसद भएपछि उनले पाउने पारिश्रमिकको त लेखा जोखा गर्नु पर्थ्यो नि । उनको सम्पत्तिको त लेखा जोखा गर्नु पर्थ्यो नि । २०४८ साल देखी उनी निरन्तर सांसद भएका छन त यस बिचमा उनि कहिले मन्त्री, उप प्रधानमन्त्री, कहिले प्रमुख वि’पक्षी दलको नेता त कहिले प्रधानमन्त्री गरेर अहिले पनि उनी प्रधानमन्त्री मन्त्री हुनुहुन्छ ।

यसरी उनको २८ वर्षको सांसदीय यात्राको मात्र लेखा जोखा गर्दा २८ वर्षमा ३३६ महिना हुन्छन् र ३३६ महिनालाई सरदरमा सत्तरी हजारले भाग गर्द दुई करोड ३५ लाख ५२ हजार हुन्छ । हालाकी उनको प्रधानमन्त्री हुँदा पारिश्रमिक ७० हजार नभएर बडि हुने गर्छ । कुनै बेला कम भएको पनि हुन सक्छ मैले अनुपात निकालेर लेखा जोखा गरेको हो । यस्तै उनको झापामा भएको १ विघा दुई कट्ठा जमिनको मुल्य हुन्छ रु तीन करोड ९६ हजार । त्यस्तै उनको दमकमा भएको १५ धुर जमिनको मुल्य हुन्छ । छत्तीस लाख । त्यस्तै उनको चारपानेमा भएको १२ कट्ठा जमिनको मुल्य हुने थियो रु तीन करोड र भक्तपुरको १.५ रोपनी जमिनको मुल्य हुन्छ रु दुई करोड जति । उनका दुईवटा तिनतले घरहरुलाई बेच्दा रु आठ करोड जति आउ छ । यसरी सबैलाई जोडदा हुन्छ सत्र करोड ८७ लाख २० हजार ।

यसबाट झापामा रहेको पैत्रिक सम्पत्तिलाई २८ वर्षे यात्रामा विभिन्न स’मस्या वस बेच्नु पर्यो जुन अहिले एक बिघाबाट घटेर १० कट्टा मात्र बाचेको छ । त्यस्तै राष्ट्रसेवाको क्रममा उनले चारपानेको जमिन पनि बेच्नु पर्यो । उनले राष्ट्रसेवा नगरी व्यावसाय गरेका भए सत्र करोडबाट बडेर पक्कै पनि चालिस पचास करोड त भैहाल्थ्यो होला तर अहिले उनीसंग जम्मा भक्तपुरको १.५ रोपनी जमिन, दुई वटा तिनतले घर र चालीस लाख जति नगद बाचेको छ । उनले यसलाई र आफुसंग भएको सम्पूर्ण सम्पत्तिलाई राष्ट्रियकरण गर्ने भनेका छन ।

यसरी आफ्नो सम्पूर्ण सम्पत्ति र आफ्नो सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पित गर्ने प्रधानमन्त्री केपी ओलीलाई ढुकुटी सक्यो भन्ने कांग्रेसका साथीहरुले जवाफ दिनु पर्छ : शेर वहादुर ज्यु,ले आफ्ना छोरा छोरीहरुलाई कुन देशमा लुकाएर राखेको छन । शेर वहादुर ज्यु,ले स्विस बैंकमा कति का’लो धन लुकाएर राखेको छ ? गच्छदारलाई बचाउन सडकमा आए जस्तै कतिलाई बचाउ गरेर राख्छौ ? कांग्रेसका साथीहरुले जवाफ दिनुपर्छ ।

झापा पृथ्वी नगरको १ विघा २ कट्टा जमिन, दमकको १५ धुर, चारपानेको १२ कट्टाबाट राष्ट्रसेवा गर्दा गर्दै बाचेको भक्तपुरको १.५ रोपनी जमिन, वि.स. २०४८ मा सांसद भएपछिको सम्पूर्ण पारिश्रमिक यसरि आफ्नो सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण र आफ्नो सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पित गर्ने प्रधानमन्त्री ओलीलाई उपचारको नाममा ढुकुटी सक्यो भन्ने कांग्रेसका साथीहरुले जवाफ दिनु पर्छ : शेर वहादुर ज्यु,ले आफ्ना छोरा छोरीहरुलाई कुन देशमा लु’काएर राखेका छन ।

Related Articles

Back to top button
Close