अन्तर्राष्ट्रिय समाचार

र’क्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमण भेट्दैन भन्ने गलत हल्लाले २७ जनाको ज्यान गयो

एजेन्सी , कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गु’माएका छन् ।यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण ख’तरनाक ढं’गले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ र’क्सीको से’वन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर इरानमा गैर’कानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल वि’षको असर भएर त्यतिका मानिसहरु मरेका हुन् ।

इरानको खु’जेस्तानको राजधानी अहभाजस्थित ज’न्डिसापुर मे’डिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण वि’रामी भएका २१८ जनालाई अस्पतालमा भ’र्ना समेत गरिएको छ । उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा र’क्सीको से’वन प्र’भावकारी हुने’ ह’ल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो ।इरानमा रक्सीको सेवन निषेध छ । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी सेवन गर्ने छु’ट छ ।

Related Articles

Back to top button
Close