अन्तर्राष्ट्रिय समाचार

श्रीमानकै अगाडी अर्काकी श्रीमती जि’स्क्या’उने प्रहरीलाई स्थानियले गरे ‘राम धु’लाई’

श्रीमानकै अगाडी उनकै श्रीमतीलाई जि’स्क्या’उने प्रहरीलाई स्थानियले रामधु’लाई गरेका छन् । प्रहरीको धाक देखाउँदै स्कुटरमा जाँदै गरेका श्रीमान श्रीमतीलाई प्रहरीले दुख दिएका थिए । श्रीमानकै अगाडी श्रीमतीलाई दु’ब्र्यव’हार गर्न लागेपछि स्थानियले रामधु’लाई गरेका हुन् ।

यो घटना भारतको हो । भारतको पाली जिल्लामा रहेको जेतरणाको रास थाना नजिक ड्युटिमा रहेका प्रहरी पन्नालाल चौधरीले अर्काको श्रीमतीलाई जि’स्क्या’एका थिए । सो चौकीका प्रमुख रहेका उनलाई महिलालाई दु’ब्र्यव’हार गरेको देखेपछि स्थानियले राम धुलाई गरेका हुन् ।


स्थानियले ति प्रहरीका विरुद्ध माथिल्लो निकायमा उजुरी पनि गरेका छन् । उनी स्कुटरमा कतै जाँदै थिए । वाटोमा एक जना महिला आफ्ना श्रीमानसंगै उभिएकी थिइन् । ति प्रहरीले स्कुटरवाट ओर्लिएर महिलालाई जि’स्क्या’उन लागे । उनले आप’त्तीजनक इशारा पनि गरे ।

Related Articles

Back to top button
Close