समाचार

घरबेटीले कोठा खालि गर भनेपछि यी महिलाले आफ्नै जग्गामा बनाइदिने भईन घर ! सम्मान स्वरूप शेयर गर्नुहाेस

बाईक दुर्घटनाकै कारण पुरा शरीर नचल्ने बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई देश विदेशबाट सहयोग आइरहेको छ।केहि दिन देखि उनि बस्ने ठाउमा पनि समस्या देखिए पछि बस्ने समस्या भयो भन्दै फोन गरेकी मनु र विक्रमलाई अब भने बस्नको लागे समस्या तर्ने भएको छ। उनीहरुलाई अब भगवान भेटे झैँ भए छ कलाकार सुमी पुरी भेट्दा।

छिट्टै घर बनाइदिने भन्दै सुमी मिडियामा आएकी हुन्।विक्रमको अबस्थालाई बुझेर उनले अब आफु सधै बिक्रम र मनुको सेवामा खटिने समेत बताएकी छिन भन्दै बिक्रमलाइ सबैले सहयोग गरिदिन समेत आग्रह गरेकी छिन।एता मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो,घरबेटीको समस्या पनि हट्ने भयो’।मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क बिक्रम सुनार :9813650149

याे पनि…इन्द्रेणीकि बाल गायिका आयुसा गौतमले खेलेको अमृत सापकोटा र समिक्षा अधिकारीको स्वरमा यस्तो बन्यो ‘क कछुवा’पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित गायक अमृत सापकोटा र समिक्षा अधिकारीको सुमधुर आवाजमा रियासा गिरीको लोकदोहोरी गीत’क कछुवा’बजारमा आएको छ।गीतमा यो समय सबैतिर टिकटक भाइरल भैरहेको छ।गीतमा लय भने खेम सेन्चुरीले गरेका छन। गीतमा शब्द भने नेत्र अर्यालको रहेको छ।

सबैको मन जितेको बाल गायिका आयुसा गौतमले उक्त गीतमा अभिनय गरेकी छिन भने उनलाई रोहित ले साथ् दिएका छन।एता चर्चित मोडल दुर्गेश थापा र रियासा गिरीको मुख्य भूमिका गीतमा देख्न सकिन्छ।शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने शिब बिकले गरेका हुन्।भिडियो छायांकन भने ज्ञानेन्द्र शर्माको रहेको छ।गीतको टिमलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

Related Articles

Back to top button
Close