समाचार

काठमाडौं १५ दिनका लागि बन्द, के गर्न पाइन्छ के पाइदैन र्हेनुहोस्

काठमाडौं- कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा विभिन्न काममा निषेद लगाएको छ ।शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गरी विभिन्न गतिविधिहरु निषेध गरेको हो ।

खुल्ला स्थानमा मानिस भेलार जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ ।यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।

kathmandu.png

Related Articles

Back to top button
Close