अन्तर्राष्ट्रिय समाचार

घरभाडा तिर्न नसक्दा घरबेटिले शा रीरिक स’म्बन्धको प्र’स्ताव राखेपछी” युवती रू:दै मिडियाम”

एजेन्सी- विश्वमै मा\ह’मा’रीको रुपमा फैलिएको कोरोना भा’इरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि ब’हालमा बस्नेहरुलाई सम’स्याको पहाड बनेको छ। रोजगारी गु’मि’सकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अब’स्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शा रीरिक स’म्बन्ध बनाउन माग गरिरहेका घ’टनाहरु सा’र्वजनिक भइरहेका छन्।

एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छिन्, ‘यदि मैले आफ्नो प्रो’पर्टी मेनेजरका साथ शारीरिक स’म्पर्क गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ। एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन। म आफ्नो घर गु’माउन चाहन्न।’ घरभाडाका बदला शा’रीरिक स’म्पर्कको माग गर्ने मा’मला अब अमेरिकादेखि ब्रि’टेनमा पनि प’री’क्षणको दा’यरामा आएको छ।

से’क्सको बदला रेन्ट फ्री ए’को’मोडेसनको सुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ। विश्वभरि नै ती’व्र गतिमा फैलिरहेको कोरोनाभा’इरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ। लकडाउन र यात्रामा ब’न्दा’ब’न्दी भएपछि व्यापार व्यवसाय ठ’प्प भएको छ। आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग ल’डि’रहेका छन्।

उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र नि’ष्कासन प्र’तिब’न्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बे’घर हुनबाट बच्न सकुन्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामु कतिपय समय ठूला क’ठि’न विकल्प बच्छ।’

हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुका स’ट्टा शारीरिक स’म्पर्क प्रस्ताव गर्छन्।’ ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुसार भाडाका स’ट्टा शारीरिक स’म्पर्कको माग बढ्ने सम्भा’वना पहिले नै थियो किनकि लक डाउनका समय व्यक्तिहरुसँग घरमा कै’द हुनेबाहेक अन्य कुनै विकल्प थिएन।

Related Articles

Back to top button
Close