समाचार

यस्तो छ सुजुकीका मोटरसाइकल र स्कुटरको मूल्य

पछिल्लो समय दुइपांग्रे सवारी साधनको विक्री अप्रत्यासित रुपमा बढेको छ। लकडाउनको कारणले ३ महिनादेखि रोकिएको सेल्स एकैपटक हुँदा सबैको सेल्स बढेको जानकारहरु बताउँछन्।अहिले सवारी साधन खरिद गर्नेमध्ये ५० प्रतिशत व्यक्ति नयाँ खरिदकर्ता भएको भिजी अटोमोवाइल प्रालीका उपमहाप्रवन्धक धिरज भट्टराइले जानकार दिए।

‘हाम्रो सेल्स सिजनकै बेलाको जस्तो छ। रिटेल सेल्स नै दैनिक ३०/३५ वटा छ,’ उनले भने ‘निजी सवारी चाहिन्छ भन्नेले तुरुन्त खरिद गर्न सक्ने भनेको दुइपांग्रे सवारी नै हो। त्यसकारण पनि यसमा ग्राहक बढेका हुन्।’सामाजिक दुरी कायम गरेर आफ्नो काममा जान चाहानेहरु दुइपांग्रे सवारीसाधनमा आकर्षित भएको उनले जानकारी दिए।

यस्तो छ सुजिकीका मोटरसाइकल र स्कुटरको मूल्य:

मोडल

आकार प्रकार

क्षमता

मूल्य

जिक्सर एसएफ २५० मोटो जिपी

मोटरसाइकल

२४९

५,०१,९००

जिक्सर एसएफ २५०

मोटरसाइकल

२४९

४,९८,९००

जिक्सर २५०

मोटरसाइकल

२४९

४,६५,९००

जिक्सर एसएफ १५० मोटो जिपी

मोटरसाइकल

१५४.९

३,७९,९००

जिक्सर एसएफ १५०

मोटरसाइकल

१५४.९

३,७५,९००

जिक्सर १५०

मोटरसाइकल

१५४.९

३,२३,९००

इन्ट्रुडर

मोटरसाइकल

१५४.९

३,२९,९००

जिक्सर डिटीडिडि एबिएस

मोटरसाइकल

१५४.९

३,०१,९००

जिक्सर डिटीडिडि एसपी

मोटरसाइकल

१५४.९

२,८५,९००

जिक्सर डिटीडिडि

मोटरसाइकल

१५४.९

२,८३,९००

जिक्सर (एसएफ)

मोटरसाइकल

१५४.९

२,७७,९००

हयाते

मोटरसाइकल

११३

१,८५,९००

बर्गम्यान

स्कुटर

१२५

२,३५,९००

एसेस डिस्क

स्कुटर

१२५

२,२३,९००

लेट्स

स्कुटर

११३

१,९३,९००

Related Articles

Back to top button
Close