समाचार

सरकारले गर्यो अचानक यस्तो निर्णय, काठमाडौं प्रवेश गर्न नपाइने

गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्र आवागमनमा रोक लगाएको हो ।काठमाडौं उपत्याका भित्रिन लागेकाहरुको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएसँगै काठमाडौं प्रवेशमा कडाइ गरिएको हो ।

त्यस्तै देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ।

हेर्नुहाेस् गृहमन्त्रालयले जारी गरेकाे विज्ञप्ती :-

116117895_765367020887853_4545884561397000596_n.jpg

Related Articles

Back to top button
Close